उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी पर्वको अवसरमा भगवान् श्रीरामको आदर्शबाट सिकेर समाजमा शान्ति र एकता कायम गर्न सबैलाई आग्रह गरेका छन्। उनले रामनवमीले सत्य, धर्म, र मर्यादाप्रतिको आस्थालाई बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।
Tags
समाचार